अर्थबजार

हिमालय एयरले सार्वजनिक गर्यो नयाँ उडान तालिका

सौर्य अनलाइन २०७७ साउन ३१ गते १३:१५ मा प्रकाशित

काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १६ तारेखदेखि उद्धार उडान गरिने एयरलाइन्सले जनाएको छ । हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् ।

यस्तो छ, उडान तालिका

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय