कक्षा १२ को परीक्षा असोजमा गरिने

काठमाडौं । लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले असोजमा गर्ने तयारी गरेको जनाएको छ ।

सरकारले आगामी भदौ १ गतेबाट परीक्षा सञ्चालन अनुमति दिएपछि परीक्षा बोर्डले असोजमा गर्ने तयारी गरेको हो । बोर्डले जनाए अनुसार असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया