कती पुग्यो आजको अमेरिकी डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ पैसा रहेको छ । साथै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया