अबदेखि मास्क नलगाएर हिँड्नेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

काठमाडौं । अबदेखि मास्क नलगाएर घरबाहिर सडकमा हिँड्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

कोरोना भाइरसको महामारीमा सुरक्षा नअपनाएर मास्क नलगाई सडकमा हिँड्नेको संख्या बढ्दै गएपछि सोमबार गृह मन्त्रालयले मास्क अबदेखि नलगाई सडकमालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया