आज थपिए २३२ जना संक्रमित, कुल संख्या १५,४९१ पुग्यो

काठमाडौं । शनिबार २३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डां. जागेश्वर गौतमले आज २३२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १५,४९१ जना पुगेको छ । पछिल्लो पटक शनिबार जना संक्रमित थपिएका हुन् । यसैगरी, जना संक्रमित उपचारपछि ६,४१५ निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया