हायस दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो

काठमाडाैं । सोमबार बिहान बाँकेमा भएको सवारी दुर्घटनामा मृतका संख्या १२ पुगेको छ।

दुर्घटनामा घाइते भएका मध्ये थप एकको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै मृतु भएको थियो । घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ। घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया