पेरुमा शक्तिशाली भूकम्प

एजेन्सी । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया