साँझ ५ बजे बोलाइयो सर्वदलीय बैठक

काठमाडौं । आज साँझ पाँच बजेको लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणसँगै संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको स्रोतले जनाएको छ । अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

प्रतिक्रिया