खोजखबर

थप २० जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५०७ पुग्यो

सौर्य अनलाइन २०७७ जेठ ९ गते १६:२८ मा प्रकाशित

काठमाडौं । शुक्रबार पुनः २० जनामा कोरोना पुष्टि भएको छ । आज पुनः २० जना कोरोना भाइरसका बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

डा. विकास देवकोटाका अनुसार आज बिहान ३० र दिउँसो २० जना गरी ५० जना संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा काेराेना संक्रमित संख्या ५०७ जना पुगेको छ भने तीमध्ये ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । यसका साथै, तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय