कोरोनाबाट अफगानिस्तानमा डाक्टरको मृत्यु

एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसबाट अफगानिस्तानमा एक डाक्टरको मृत्यु भएको छ । अफगानिस्तानमा कोरोनाबाट डाक्टरको पहिलो मृत्यु भएको अफगानिस्तान स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मृतक डाक्टरले काबुल एक नीजि अस्पताल काम गर्ने गरेका थिए । अफगानिस्तानमा कोरोना भाइरसबाट तीन सय ६७ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया