तस्बिरमा लकडाउन, सुनशान राजधानीका सडक

काठमाडौं । कोरोना भाइरस फैलिन नपाओस भनेर सरकारले जारी गरेको लकडाउनको आज दशाैँ दिन पनि राजधानी काठमाडौं लगायत देशभरको सडक, शहर र वस्ती सुनशान छ ।

सधै जसो व्यस्त रहने काठमाडौंको दरबारमार्ग, स्वयम्भु परिषर र रिङरोड मध्य दिनमा पूरै सुनशान देखियो । अत्यावश्यक बाहेकमा सवारी साधन र मानिस सडकमा देखिएन । यस्तो छ केही स्थानका दृश्य तस्बिरमा ।
तस्बिरः चमिना भट्टराई

प्रतिक्रिया