युएईमा रहेका दुई नेपालीमा पनि कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं । चिनबाट विश्वभर फैलिएको कोरोना भाइरस युएईमा पनि पुगरेको छ । युएईमा रहेका दुई नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार दुई नेपालीसहित १४ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया