विप्लवलाई सघाएको आरोपमा पक्राउ कांग्रेसका कार्यकर्ता रिहा

काठमाडौँ । विप्लव समूहलाई सघाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका शुभेच्छुक तथा स्वास्थ्यकर्मी रिहा भएका छन् उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले विप्लव समूहको गतिविधिमा संलग्न रहेको तथा सघाएको आरोपमा प्रहरील रामचन्द्र पाण्डेलाई आइतबार पक्राउ गरेको थियो ।

उनि गोरखा नगरपालिका १० छेपेटारस्थित सहरी स्वास्थ्य केन्द्रमा सिनियर अहेवको पदमा कार्यरत छन् । पाण्डेलाई आवश्यक अनुसन्धानपछि तारेखमा रहने गरी रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया