सुशिलाको ‘लेउ लायो’

काठमाडौं । गायिका सुशिला गौतमको लेउ लायो’ तिज सार्वजनिक भएको छ । गायिका सुशिलाको शब्द तथा खुमन अधिकारीको संगीत रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायिका सुशिला र खुमनको आवाज रहेको छ । उक्त गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् । गायिका गौतम चब जेम्स बिसीको उक्त भिडियोमा अभिनय छ ।

प्रतिक्रिया