तनहुँ । तनहुँको रिसिङ गाउँपालिका–१ मालिङ्गाका युवतीहरु काैरा गीतमा नृत्य प्रस्तुत गर्दै । बिशेष गरि मगर, गुरुङ र तामाङ समुदायमा प्रख्यातका रुपमा मानिएको कौरा नृत्य समयको परिवर्तनसँगै पछिल्लो समयमा लोप हुँदै जान थालेको छ ।
देशका पश्चिमी भेगका गाउँ बस्तीमा रमाइलोका लागि महत्वपुर्ण मानिने कौरा र झ्याउरे नृत्य समयको बदलाव अनुरुप विभिन्न टेक्निकल चिजहरु प्रयोगमा आएकाले पनि मौलिक कौरा तथा झ्याउरेको पहिचान हट्दै जान थालेको हो । तस्वीरः रासस
प्रतिक्रिया