काठमाडौँ । आज शनिबार देशको केन्द्रिय राजधानीमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो चार बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । त्यसबारे थप बिवरण आउन बाँकी छ ।
प्रतिक्रिया