कामना सेवा स्मार्ट टेलर सेवा शुरू

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत ‘स्मार्ट टेलर’ सुविधा संचालनमा ल्याएको छ ।

बैंकको उक्त मोवाईल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्युआर कोर्ड मार्फत चेकबुक र एटीएम कार्ड बिना नै पैसा निकाल्न सक्नेछ ।

प्रतिक्रिया