बट्टारमा सिद्धार्थ बैंकको शाखा

काठमाडौं । नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार भएको छ । सिद्धार्थ बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक बैंकको बट्टार शाखाको विदुरनगरपालिका मेयर सन्जु पण्डितले उद्घाटन गरे ।

बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सयभन्दा बढी पिओएस मेसिन मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया