डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।
कांग्रेसको जागरण अभियानका क्रममा सबै स्थानिय तहमा पुगेका नेता हुमागाईँले आज नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा भने, ‘प्रदेश सरकारले कार्यकर्तामुखी योजनाहरु बाँडेको भेटियो, प्रदेशबाट योजना हाल्ने ३० प्रतिशत कमिसन खाने जस्ता कार्यहरु भएका छन्, यो गलत काम हो ।
प्रतिक्रिया