काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले डिजिटल भुक्तानी प्रणाली विस्तार र प्रवद्र्धन गर्न युकेएडको सक्षमसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।
एनसिएचएलले कनेक्टआइपएिस ई पेमेन्ट प्रणाली प्रवद्र्धन गर्न, नेशनल पेमेन्ट इन्टरफेस(एनपिआई) लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फन्ड(एसजिएफ) विस्तार गर्न एक्सेस् टु फाइनान्स(सक्षम) प्रोग्रामसँग साझेदारी सम्झौता गरेको हो ।
प्रतिक्रिया