खोजखबर

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए राजीनामा

सौर्य अनलाइन २०७५ माघ २८ गते १५:२४ मा प्रकाशित

काठमाडौं । नेपाल बिद्यार्थी संघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि नेविसंघ कार्यसमिति आलोचित बन्दै आएको छ ।

त्यही बिषयमा आलोचित बन्दै आएका नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । अध्यक्ष महरले नेपालि कांग्रेसका सभापति एवं पार्टी अध्यक्ष शेरबहादुर देउवालाई सोमबार राजीनामा पत्र बुझाएका छन् ।

अहिले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सानेपास्थित पार्टी कार्यलयमा बसेको छ । उक्त बैठकमा नेविसंघकै बिषयमा छलफल हुने कांग्रेसका नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया