कोकाकोला मःमः उत्सव अभियानको टिभी कर्मसियल

काठमाडौं । ग्राहकहरूको खुसी र भावनाको कदर गर्दै आएको सर्वाधिक रुचाइएको प्रिय पिय पदार्थ कोका–कोलाले मःमःउत्सव अभियानको लागि टिभी कर्मसियल सार्वजनिक गरेको छ । यस वर्ष कोका–कोलाले विगत तीन वर्षको भन्दा भिन्न स्लोगनको साथ कोका–कोला मःमःउत्सव मनाउन लागेको हो ।

चोथौ मःमःउत्सवका लागि स्लोगन ‘कोक र मःम पर्फेक्ट जोडी’ रहेको छ । यस अभियानले उपभोक्ताहरूमा कोक र मःमका विभिन्न परिकारको मज्जा लिनुको साथै नँया अनुभव थप्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया