डा. केसीको समर्थनमा माइतीघरमा नाराजुलुस

काठमाडौं । १६ औं पटक अनशनरत प्रा डा. गिबिन्द केसीको माग बारे समर्थन गर्दै आज माईतीघरमा नारा जुलुस निकालिएको छ । सरकारलाई दवाब दिनका लागि ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को संयोजनमा सोहि नारा जुलुस निकालिएको छ ।

डा. केसीको समर्थनमा चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको उक्त जुलुस प्रदशनमा सहभागिता रहेको छ । डा. केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा अनशनकै क्रममा उपचार भइरहेको छ ।

प्रतिक्रिया