प्रधानमन्त्रीद्वारा चोभार बन्दरगाहको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

मन्त्रीद्वारा स्थानीयले बिरोध गरिरहँदा पनि कीर्तिपुर नगरपालिकाको चोभारको हिमाल सिमेन्ट कारखानामा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । स्थानीयले शिलनयासको विरोध प्रदर्शन गरेपछि उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया