तपाई आज : राशिफल

२०७५ मंसिर ५ गते, बुधबार

 

मेष राशिः मिष्ठान्न लाभ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

वृष राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

मिथुन राशिः व्यापार बढ्ने, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः प्रिय लाभ, कान्ति वृद्धिका साथै यात्राको योग देखिन्छ ।

सिंह राशिः पराक्रम बढ्ने, काम बन्नुका साथै मनमा प्रसन्नता रहनेछ ।

कन्या राशिः खर्च बढ्ने, कार्य हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

तुला राशिः व्यापार बढ्ने, आर्थिक उन्नतिका साथै रमाइलो दिन रहनेछ ।

वृश्चिक राशिः आर्थिक लाभ, मित्र सुखका साथै पारिवारिक सुख मिल्नेछ ।

धनु राशिः द्रव्य लाभ, श्रीवृद्धिका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः अपव्यय, मान हानिका साथै आर्थिक अस्थिरता रहनेछ ।

कुम्भ राशिः लक्ष्मी वृद्धि, मित्र सुखका साथै कार्यमा उन्नति हुनेछ ।

मिन राशिः श्रीवृद्धि, धन प्राप्तिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

 

उप–प्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

प्रतिक्रिया