डडेल्धुरामा जिप दुर्घटना दुईको मृत्यु

काठमाडौँ । डडेलधुरामा जिप दुर्घटना भएको छ । सोही घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
सदरमुकामबाट भागेश्वर गाउँपालिका जाँदै गरेको म १ झ १८० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटना कसरि भएको र कतिजनाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने बारे बिवरण आउन बाँकि छ ।

प्रतिक्रिया