राशिफलः तपाईको आजको

२०७५ कार्तिक २० गते, मंगलबार

मेष राशिः कान्ति वृद्धि, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।

वृष राशिः व्यापार बढ्ने, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

मिथुन राशिः धन लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।

कर्कट राशिः अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।

सिंह राशिः कान्ति वृद्धि, मित्र लाभका साथै रमाइलो दिन रहनेछ ।

कन्या राशिः आर्थिक लाभ, काम बन्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

तुला राशिः मिष्ठान्न लाभ, मित्र सुखका साथै कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक राशिः कार्य अवरोध, मान हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

धनु राशिः कीर्ति लाभ, आय बढ्नुका साथै गृह सुख मिल्नेछ ।

मकर राशिः श्रीवृद्धि, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कुम्भ राशिः लक्ष्मी प्राप्ति, पराक्रम बढ्नुका साथै यात्राको योग देखिन्छ ।

मीन राशिः कार्य अवरोध, मान हानिका साथै शत्रु भय रहनेछ ।

प्रतिक्रिया