विश्वकपः अर्जेन्टिना र आइसल्याण्डको १–१ बराबरी

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत शनिबार जारी खेलमा अर्जेन्टिनाले खेलको १८ औँ मिनेटमा एक गोल प्रहार गरेकोमा आइसल्याण्डले २३ औँ मिनेटमा एक गोल फर्काएर बाराबरी बनाएको छ ।

अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाले गोल गरेको पाँच मिनेटमै आइसल्याण्डले गोल गरेको हो। फिन्नबोगासनले २३ औँ मिनेटमा आइसल्याण्डका लागि गोल गरेका हुन्।

प्रतिक्रिया