निगालो उद्योगमा डोका बुन्दै

म्याग्दीको रघुगंगा गाउँपालिका-३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले सञ्चालन गरेको निगालो उद्यममा डोका बुन्दै कामदार । यस उद्यममा १० जनाले रोजगारी पाएका छन् । तस्वीर, रासस

प्रतिक्रिया