माओवादीका सापकोटाभन्दा कांग्रेसका बस्नेत भारी मतले पछि

सिन्धुपाल्चोक २२ मंसिर । सिन्धुपाल्चोक प्रतिनिधिसभा १ मा वाम गठबन्धन तथा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धन तथा कांग्रेसका मोहनबहादुर बस्नेतलाई भारी मतले पछि पारेका छन्।

पछिल्लो परिणाामअनुसार सापकोटाले ११ हजार १९५ मत ल्याएका छन्। बस्नेतले ६ हजार ९८२ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतगणनादेखि नै सापकोटाले अग्रता कायम गरेका हुन्।

प्रतिक्रिया