काठमाडौं, २७ असोज । अमेरिकाले युद्धको आगो सल्काएको उत्तर कोरियाले बताएको छ । उत्तर कोरियाली विदेशमन्त्री यु कोङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै युद्धको आगो सल्काएको बताएका छन् ।
ट्रम्पले राष्ट्रसंघ महासभामा दिएको वक्तव्यले नै उनले युद्धको आगो सल्काएको स्पष्ट भएको बताएका हुन् ।
प्रतिक्रिया