अपाचे आरटिआर मुभि टाइम सम्पन्न

apache trt

काठमाडौं ४ साउन । अपाचे आरटिआर २००४ भी सिरिजका ग्राहकको साथमा टिम आरटिआर मुभि टाइम सम्पन्न गरेको छ ।  जगदम्बा मोटर्सले आफ्ना १ सय ५० ग्राहकहरूका लागि मनोरञ्जन कार्यक्रमको रूपमा टिभिएसका पदाधिकारीको साथमा यही २९ असारमा लाबिम मलस्थित क्युएफएक्स सिनेमाजमा हलिउड चलचित्र ‘स्पाइडर म्यान होमकमिङ’ देखाएको छ ।
कम्पनीप्रति ग्राहकहरूका निरन्तर साथको कदरस्वरूप यस कार्यक्रमको आयोजना गरिएको थियो । जगदम्बा मोटर्सले ग्राहकको साथ र सन्तुष्टीका लागि यस्ता कार्यक्रम प्रत्येक महिना गर्दै जाने जानकारी दिएको छ ।

प्रतिक्रिया