सौर्यकर्मी राईलाई मातृ शोक

काठमाडौं । सौर्य दैनिकका उपसम्पादक भीम राईलाई मातृ शोक परेको छ । आइतबार बिहान साढे नौ बजे राईकी ममतामयी आमा चतुरमाया राईको असमायिक निधन भएको छ । बुबा बिरामी भएको खबर सुन्नासाथ गृह जिल्ला खोटाङ गएका राईको बुबा तंग्रिदै गर्दा ७७ वर्षीया आमाको असमायिक निधन भएको हो । सौर्य दैनिक परिवार मृतक चतुरमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहकर्मी राई परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया