२१ तहको परिणाम आयो, अहिलेसम्मको पहिलो कांग्रेस

tinparty
काठमाडौ, २ जेठ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा भएको निर्वाचनमध्ये २१ वटा स्थानीय तहको अन्तिम परिणाम आएको छ । प्राप्त परिणामअनुसार कांग्रेसले ८ स्थानमा जित हात पारेको छ भने  माओवादी केन्द्रले एक नगरपालिकासहित ७ स्थानमा जित हात पारेको छ । एमाले ६ स्थानमा जित हासिल गरेका छन् ।

काँग्रेसले विजय हासिल गरेका स्थानहरु
नवलपरासी– बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
बागलुङ– तमानखोला गाउँपालिकाः जोकलाल बुढा
मनाङ– नार्फु गाउँपालिकाः मिङ्माछिरीङ लामा ९निर्विरोध०
मनाङ– नोशाङ गाउँपालिकाः चन्द्र घले
मुस्ताङ– थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन

मुस्ताङ– बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाः छेन्चोक छेत्तेन गुरुङ ९धारा०

मुस्ताङ– लोमान्थाङ गाउँपालिकाः सुर्वण विष्ट
जाजरकोट– कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत

माओवादी केन्द्र जित हासिल गरेका स्थानहरु
डोल्पा– मुडकेचुला गाउँपालिकाः दतबहादुर शाही
जाजरकोट– शिवालय गाउँपालिकाः लालबहादुर थापा
जुम्ला– गौठिचौर गाउँपालिकाः हरिबहादुर भण्डारी
रुकुम– चौराजहारी नगरपालिकाः विशाल शर्मा
कालिकोट–सान्नि जेबेगी गाउँपालिकाः डम्वरबहादुर शाही
डोल्पा– जगदुल्ला गाउँपालिकाः नरसिंह रोकाया
हुम्ला– ताजकोट गाउँपालिका बाग्दुल मल्ल

एमालेले विजय हासिल गरेका स्थानहरुः
डोल्पा– ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
डोल्पा– शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
डोल्पा– काइके गाउँपालिकाः अंगद राना
मनाङ– नेस्याङ गाउँपालिकाः कान्छा घले मनाङ
चामे– गाउँपालिकाः लोकेन्द्र बहादुर घले
मुस्ताङ– घरपझोङ गाउँपालिकाः आशबहादुर थकाली

प्रतिक्रिया