मतदान भएको सबै स्थानको ताजा अपडेट !!!

सुर्खेत,भेरीगंगा नगरपालिका मेयरका 

माओवादी केन्द्रका कृष्णप्रसाद गिरी–१०८
कांग्रेसका भूपेन्द्र ब.चन्द्र–५७
एमालेका यज्ञ ढकाल–४९
बागलुङ ढोरपाटन नगरपालिका मेयर पदमा
एमालेका देवकुमार नेपाली –२०३
कांग्रेसका अर्जुन शेरचन –१७६
राजमोका गौरिश्वर पाण्डे –४८
माओवादी केन्द्रका शेरमान घर्ती –४३

ललितपुर महानगरपालिका (मेयर) पदमा
कांग्रेसका चिरिबाबु महर्जन–३६७ मत
एमालेका हरिकृष्ण ब्यञ्जनकार– ३०९ मत
माओबादीका दिपेश महर्जन–११२ मत
लपु १ नम्बर वडामा
कांग्रेस–३१६,एमाले–३११,माओबादी–१२१
मकवानपुर थाहा नगरपालिका मेयर
एमालेका बिष्णुप्रसाद ढकाल–२४० मत
माओबादीका लभसेल बिष्ट–२०५ मत
उपमेयरमा –एमालेका कल्पना बलामी –१८७मत
कांग्रेसका खड्ग गोपाली–१५९मत
सल्यान
सल्यानको शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका र छत्रेस्वरी गाउपालिकामा मत गणनाा शुरु भएको छ ।
दार्मा गाउपालिका–माओबादी केन्द्र –१ सय ५८ ,कांग्रेसले १००,राप्रपाले १ र मालेले १ मत
नुवाकोट
विदुरनगरपालिका
काँग्रेसका मेयर धुव अधिकारी— १०७ ,उपमेयर गीता अमात्य—११८
एमाले—मेयर सन्जु पण्डित— १०५, उपमेयर गीता दाहाल १५०
माओवादी केन्द्र—मेयर लिलानाथ न्यौपाने १४, उपमेयर सुभद्रा नेपाल १३
तादी गाउँपालिकामा काँग्रेसका प्रमुख नारायण पाण्डे ३४८, उपप्रमुख ईश्वरी उप्रेती ३५६
एमाले प्रमुख—कृष्णप्रसाद लामिछाने २८५, उपप्रमुख—माया तामाङ २९६
माओवादी केन्द्र प्रमुख— मानसिं तामाङ १५४ उपप्रमुख—गमला श्रेष्ठ १२६
शिवपुरी गाउँपालिका काँग्रेसका प्रमुख रामकृष्ण थापा १७८ उपप्रमुख मञ्जु केसी ८२
एमाले प्रमुख पदमप्रसाद उप्रेती ५६ उपप्रमुख मंगलमाया प्रजापति ५४
माओवादी केन्द्र प्रमुख मीनबहादुर तामाङ ६५ उप प्रमुख सुशीला थापा ४६
मनाङ
सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी भएको छ । एमालेका लोकेन्द्रवहादुर घले २१४ मत । नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत ,उपप्रमुखमा कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी
नवलपरासी
गैँडाकोट नगरपालिका
मेयरमा , एमाले –२५६ र कांग्रेस –२१४
उपमेयर एमाले –२४३ र कांग्रेस–२२३
कावासोती नगरपालिका
मेयरमा ,कांग्रेस–९१ र एमाले –७८
उपमेयरमा ,कांग्रेस–८८ र एमाले स् ७८
मध्यविन्दु नगरपालिका
मेयरमा कांग्रेस–११८ र एमाले–१६१
उपमेयरमा कांग्रेस–१२१ र एमाले–१६१
देवचुली नगरपालिका
मेयरमा कांग्रेस –४९ र एमाले–४२५
उपमेयरमा कांग्रेस–१६१ र एमाले स् २९९
विनयी त्रिवेणी गाउँपालिका
अध्यक्ष–कांग्रेस–६५४ र एमाले –३८१
उपाध्यक्ष –कांग्रेस ६६० र एमाले ३७७

प्रतिक्रिया