नेपाली हामी रहुँला कहाँ नेपालै नरहे

Haribinod-Adhikari

– हरिविनोद अधिकारी

धारा ११. नेपालको नागरिक ठहर्ने : नेपालमा स्थायी बसोबास भएको देहायबमोजिमको व्यक्ति यस संविधानबमोजिम नेपालको नागरिक ठहर्नेछ :– (क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति, (ख) यो संविधान प्रारम्भ भएपछि नेपालको नागरिकता प्राप्त गर्ने व्यक्ति, (ग) धारा १२ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्ति । धारा १२. वंशजको आधारमा नागरिकता : (१) नेपालमा स्थायी बसोबास भएको देहायबमोजिमको व्यक्तिलार्ई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ :– (क) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको आमा र बाबु नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति, (ख) कुनै व्यक्तिको नेपालमा जन्म हुँदाका बखत निजको आमा वा बाबुमध्ये एक नेपाली नागरिक रहेकोमा नागरिकता

प्रतिक्रिया