आयरल्यान्डमा नेपाली क्रिकेट टोलीका डाक्टरलाई यौन दुर्व्यवहारको आरोप

डा. अजिज बशीर अशाई

डा. अजिज बशीर अशाई

महिलामाथि अभद्र व्यवहार गर्नुका साथै यौनजन्य क्रियाकलाप गरेको आरोपमा स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा समेत लिएको थियो । तर नेपाली खेलाडीहरू जमानी बसेर उनलाई रिहाइ गराएपनि डा. अशाईले तारिख खेपीरहेका छन् । उनको पासर्पोट आयरल्यान्डको प्रहरीले कब्जामा राखेको छ । प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरीरहेका बेला भारतीय चिकित्सकले हेटलका महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

प्रतिक्रिया