कम्युनिस्टसँग आस्था छ, आँट छैन

guru

– बिहङ्मराज तिमल्सेना,
ज्योतिष तथा तान्त्रिक पण्डित

नेपालमा यो विद्या मबाहेक कसैले गर्नै सक्दैन । पहिला धनशम्शेर तान्त्रिक विद्याका ज्ञाता थिए । उनीपछि मै हुँ । रावणमा पनि तान्त्रिक विद्या थियो । कसैले रावण र राममा रोज भने म रावणलाई रोज्छु । उनी विद्वान् र शाक्तिशाली थिए । उनको तर्क वैज्ञानिक थियो । रावणमा नकारात्मक विचार कहिल्यै थिएन । रावण पृथ्वीका सबैभन्दा ठूला बौद्धिक र वैज्ञानिक थिए । म उनको भक्त हुँ ।

प्रतिक्रिया