श्रमराज्यमन्त्रीको राजीनामा माग

Tekbahadur-Thapa

वैदेशिक रोजगार व्यवसायी संघलाई कुनै पार्टी विशेषको भ्रातृ संगठन नबनाई विशुद्ध व्यावसायिक बनाउनुपर्ने भन्दै वर्तमान अध्यक्ष हंशराज वाग्लेले उम्मेदवार किरणकिशोर घिमिरेलाई समर्थन गरेको विषयले संघको व्यवसायी मर्यादामाथि आँच आएको गुनासो गरे । पोख्रेलले आम व्यवसायी आफ्नो पक्षमा रहेकोले आगामी निर्वाचनबाट आफ्नो समूहको जित निश्चित भएको दाबीसमेत गरे । उनले वैदेशिक रोजगार ऐन २०६४ कामदार मैत्री नभएकोले यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिँदै व्यवसायीले प्रत्येक वर्ष पाँच लाख नेपालीलाई वैदेशिक रोजगारीको अवसर जुटाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया