उद्दार र राहतको पर्खामा रहेका हज्जारौं सर्वसाधारणले राजनीतिक दल र नेताहरूको सहयोगको प्रत्यक्ष अनुभूति नपाइरहेका बेला भट्टराईले भने ससुराली घरप्रति चिन्ता जनाएका हुन् । एमाओवादी नेता भट्टराईले भूकम्पबाट भत्किएको धरहरा हेर्दै इतिहाँसमा सीमित भनि टिप्पणी लेखेका छन् । उनले भत्किएको धरहरासँग तस्बिर पनि खिँचाएका छन् ।
…………………………..
आफ्नो गृह जिल्ला गोरखा पुगेका भट्टराईले नेपाली सेनाको हेलिकप्टर चढ्दै गरेको तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् ।
प्रतिक्रिया