हामी कार्यकर्ता

Ratna-Kumar-Bantawa
एउटै तादोबाट छुटेका हामी तीरहरू
जब्बर फलामे भित्ताहरू पार गर्दै
प्रचण्ड वायुवेगमा सनसनाउँछौं
आँधी र हुरीको सृष्टि गर्दै
बस एउटै अटल विश्वास लिएर
‘अवश्य छेड्नेछौं शत्रुका मुटुहरू ।’
‘अमर सहिद रत्नकुमार बान्तवा’ नामक कृतिबाट

प्रतिक्रिया