बाजुरा, १४ मंसिर । बाजुरा जिल्लामा दलित मैत्री काम गरेका जिल्ला शिक्षा अधिकारी गोविन्द पोखरेल सम्मानित भएका छन् ।
दलित बालबालिकाका सवालमा वकातल तथा दलित विद्यार्थीलाई छात्रवृत्ती उपलब्ध गराउन समन्वय गरेको भन्दै पोखरेलाई आज (शुक्रबार) सम्मान गरिएको हो ।
दलित बालबालिकाको शैक्षिक सुधारमा योगदान गरे वापत दलित संघ बाजुराले उनलाई सम्मान गरेको जनाएको छ । सौर्य
प्रतिक्रिया