तँछाड–मछाड…

Congressललितपुर-२ मा विजयी र्‍यालीमा कांग्रेसका उम्मेदवार चन्द्र महर्जनलाई माला लगाउन तँछाड–मछाड गर्दै कार्यकर्ता । यसपटकको चुनावमा ललितपुरका तीनवटै क्षेत्रबाट कांग्रेस उम्मेदवार विजयी भएका छन् । तस्बिर : अशोक दुलाल/पिजन

प्रतिक्रिया