मतदान…

Rajesh-Hamalअभिनेता राजेश हमाल दोस्रो संविधान सभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ लैनचौरको शान्ति बिद्यागृहको मतदान केन्द्रमा मतदान गरेका छन् । चुनावमा प्राय कलाकारहरूले लाइनमा बसेरै मतदान गरेका थिए । तस्बिर : सौर्य

प्रतिक्रिया