आमहड्तालको एमाओवादीद्वारा प्रतिकार

maobadi flagचितवन, २५ कात्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहड्तालको एमाओवादीले चितवनमा प्रतिकार गरेको छ ।

आमहड्तालको प्रतिकारस्वरुप एमाओवादीका कार्यकर्ताले आज (सोमबार) चितवन मोटरसाइकल र्‍याली निकालेको हो ।

नारायणगढको क्याम्पाचौरबाट सुरु भएको मोटरसाइकल र्‍याली पोखरा बसपार्क, आपटारी, बाइपास रोड, केन्द्रीय बस टर्मिनलगायत स्थानको पक्रिरमा गरेको थियो ।

मोटरसाईकल र्‍याली नारायणगढको लायन्स चोकमा पुगी कोणसभामा परिणत भएको एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया