कैलालीमा हसिया प्रहारबाट महिलाको हत्या

Hatya 2धनगढी, २२ कात्तिक । कैलालीको खैराला–४ मा एक महिलाको हसिया प्रहार गरेर हत्या भएको छ ।

स्थानीय खगीसरा विकलाई छिमेकी भीमबहादुर तारामीले आज (शुक्रबार) विहान हसिया प्रहार गरेर हत्या गरेका हुन् ।
हसिया प्रहार पछि गम्भीर घाइते विकको केही समयपछि मृत्यु भएको स्थानीयले बताए । घटनाको पूर्ण विवरण आएको छैन ।

घटना बारे बुझ्न इलाका प्रहरी कार्यलय चौमालाको टोली घटनास्थलतर्फ गएको नायव निरीक्षक ललित चन्दले बताए ।

प्रतिक्रिया