अध्यक्ष रेग्मी र युरोपेली टोली भेटवार्ता

काठमाडौं : मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसाग नेपाल भ्रमणमा रहेको युरोपेली संसद्को प्रतिनिधिमण्डलले शुक्रबार भेटवार्ता गरेको छ । युरोपेली संसद्का सदस्य जिन ल्याम्बर्टको नेतृत्वको टोली र मन्त्रिपरिषद अध्यक्ष रेग्मी विच ासन्न संविधानसभा निर्वाचनको विषयमा कुराकानी भएको छ । भेटका क्रममा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र धााधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताए । अध्यक्ष रेग्मीले शान्ति सुरक्षाको अवस्था पनि मजबुत भएको दावी गरे । अध्यक्ष रेग्मीले भेटका दौरान संविधानसभा निर्वाचन सफल गराउन सरकारले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

प्रतिक्रिया