दसैँको शुभकामना

नेपालीको महान् चाड विजयादशमीको सुखद अवसरमा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, सहकर्मी, सहयोगी एवं सम्पूर्ण देशवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
दसैँ विदाका कारण ‘सौर्य’ दैनिकको अर्को अंक अब कात्तिक ४ गते मात्र प्रकाशित हुनेछ ।

प्रधान सम्पादक

प्रतिक्रिया