राष्ट्रपति डा.यादवले दशैंको टीका लगाई दिने

rastrapatiकाठमाडौं । राष्ट्रपति डा.रामवरण यादवले दशैंको टीका सर्वसाधारणलाई लगाई दिनका लागि कार्यक्रम सार्वजनिक गरेका छन् ।
राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेर टीकाको कार्यक्रम सार्वजनिक गरेको हो । दशैंमा प्रत्यक बर्ष सर्वसाधारणलाई दशैंको टीका लगाई दिँदै आएका छन् ।
कार्यक्रम अनुसार असोज–२८ गते सोमबार दिउँसो एक बजेदेखि पाँच बजेसम्म शीतल निवासको ढोका खुल्ला गरिने छ ।

प्रतिक्रिया