गणेशले आफ्नो उम्मेदवारी फिर्ता लिए

Nepali Congressकाठमाडौं, २२ असोज । ललितपुरको क्षेत्र नम्बर एकमा बागी उम्मेदवारी दिएका गणेशबहादुर केसीले मनोनयन फिर्ता लिएका छन् ।
आफ्ना कारण ललितपुरका तीनवटै क्षेत्र विपक्षी दलहरुको पोल्टामा जाने भन्दै केसीले त्यसो हुन नदिन आफूले उम्मेदवारी फिर्ता लिएको जनाए ।
उनले आज (मंगलबार) विज्ञप्ति जारी गरेर ललितपुर जिल्लाका तीन वटा क्षेत्रमा उम्मेदवार बनेका कांग्रेसका उम्मेदवारलाई सहयोग गरी जिताउन आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया